अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध

सिड्नी । कोभिड-१९ विश्वव्यापी रुपमा फैलिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले सबै आगन्तुकहरूका लागि देशको सिमाना बन्दको घोषणा गर्नुभएको छ । अस्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार भएको एक प्रेस सम्मेलनमा बताउनु भएको हो । गैर अष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य … Continue reading अष्ट्रेलियामा गैरआवासीयहरूमाथि यात्रा प्रतिबन्ध